के हो हाइड्रोजन बम (Hydrogen Bomb)?

परिचय हाइड्रोजन बम मानव जातिले अहिलेसम्म निर्माण गरेको सबैभन्दा शक्तिशाली अत्याधुनिक हतियार हो । हाइड्रोजन बमलाई थर्मोन्युक्लियर बम वा एच–बम पनि भनिन्छ । यो आणविक बमभन्दा धेरै गुणा शक्तिशाली हतियार हो । आणविक बम परमाणुको विखण्डनबाट बनेको हुन्छ भने हाइड्रोजन बम संयोजन (फ्युजन) बाट। हाइड्रोजन बममा दोस्रो तहको परमाणु प्रतिक्रिया गराइन्छ, जसका कारण आणविक विस्फोटको शक्तिमा … Continue reading के हो हाइड्रोजन बम (Hydrogen Bomb)?