नेपालका राष्ट्रिय गौरवका आयोजनाहरु

पृष्ठभूमिः कुनै पनि कामको पूर्व तयारीसहितको चाँजोपाँजो नै वास्तवमा योजना हो । आयोजना भनेको अस्थायी तथा विशेष कार्य हो, जसको अवधि कार्य पुरा नभएसम्मको लागी हुने गर्दछ र सामान्यतया कार्य पुरा भए पश्चात आयोजना पनि समाप्त हुने गर्दछ । नेपाल सरकारले आवधिक विकास योजनाका लक्ष्यहरू हासिल गर्ने उद्देश्यले सञ्चालित विकास आयोजना तथा कार्यक्रमहरूको प्राथमिकताक्रम तोक्ने … Continue reading नेपालका राष्ट्रिय गौरवका आयोजनाहरु