नेपाली राजनीतिको परिदृश्य

कवि गोपाल प्रसाद रिमालको महावाणी थियो किः“राष्ट्रको जीवनमा महत्वपूर्ण घटनाहरू एक जुगमा एकदिन एकपटक आउँछन्” । प्रायः सवै देशका संविधान सभाको निर्वाचन एकपटक मात्र हुने गर्दछ । इतिहासका कालखण्डमा राजनीतिमा कहिलेकाही अपवादको नियम पनि लागु हुँदोरहेछ । तर नेपालमा विभिन्न राजनीतिक पार्टीहरूका बीचमा सहमति कायम हुन नसकेकोले गर्दा हाम्रो देश नेपालमा दोस्रो पटक संविधान सभाको … Continue reading नेपाली राजनीतिको परिदृश्य