ताप्लेजुङका पूर्व जिल्ला पञ्चायत सभापति श्रीप्रसाद भण्डारीको निधन

काठमाडौँ । ताप्लेजुङका पूर्व जिल्ला पञ्चायत सभापति श्रीप्रसाद भण्डारीको निधन भएको छ । ताप्लेजुङका पूर्व जिल्ला पञ्चायत सभापति भण्डारीको आज ८९ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले बताएको हो । पिता राईटर मनप्रसाद भण्डारी क्षेत्री तथा माता मनधरा प्रसाई भण्डारीको कान्छा छोरा रहेका भण्डारी ताप्लेजुङ जिल्ला हाल सिरिजङ्घा गाउँपालिका-५, पेदाङ साबिक पेदाङ गाउँ विकास समिति-२ … Continue reading ताप्लेजुङका पूर्व जिल्ला पञ्चायत सभापति श्रीप्रसाद भण्डारीको निधन