७ बैशाख २०८१, शुक्रबार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज ‘डेमो’ उडान हुँदै


पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

पोखरा । नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज प्रदर्शन (डेमो) उडान हुँदै छ । यती एयरलाइन्सले बिहान १० बजे र बुद्ध एयरले दिउँसो २ बजे विमानस्थलमा डेमो उडान गर्ने भएका हुन् ।

दुवै कम्पनीका जहाज पोखरास्थित पुरानो विमानस्थलबाट उडेर नयाँ विमानस्थलमा अवतरण गर्नेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !