शनिबारबाट सञ्चालनमा ल्याएको एयर बेस अक्सिजन Nepalpatra शनिबारबाट सञ्चालनमा ल्याएको एयर बेस अक्सिजन
५ असार २०७८, शनिबार

शनिबारबाट सञ्चालनमा ल्याएको एयर बेस अक्सिजन


शनिबारबाट सञ्चालनमा ल्याएको एयर बेस अक्सिजन

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले ६५ लाख रुपैयाँको लागतमा नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा स्थापना गरी आजबाट सञ्चालनमा ल्याएको एयर बेस अक्सिजन प्लान्टबारे जानकारी दिदै नगर प्रमुख मदनसुन्दर श्रेष्ठ । अस्पतालले आफैले उत्पादन गरेको अक्सिजन भेन्टिलेटरमा रहेका विरामीलाई दिन सुर गरेको छ । तस्विर : रमेश गिरी, रासस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !