७ बैशाख २०८१, शुक्रबार

पोखराको फेवाताल किनारमा दृश्य


पोखराको फेवाताल किनारमा दृश्य

पोखरा । पोखराको फेवातालमा बाँध एवं नहर मर्मतका लागि फेवातालमा पानीको सतह घटाएपछि देखिएको फेवाताल किनारको दृश्य । तस्वीर : जमुना वर्षा शर्मा, रासस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !