११ बैशाख २०८१, मंगलबार

लमजुङमा विद्यालय पुनः निर्माण गर्दै


लमजुङमा विद्यालय पुनः निर्माण गर्दै

लमजुङ । लमजुङको बेँसीशहर नगरपालिका वडा नं १०, खाँचेस्थित गणेश प्राथमिक विद्यालयको दुई कोठे भवन राष्ट्रिय पुनःनिर्माण प्राविधिकरणको रु २३ लाखको लागतमा पुनःनिर्माण गरिँदै ।

भूकम्पले क्षति पुर्याएको १२७ विद्यालयमध्ये ८५ वटा भवन सम्पन्न भएका छन् भने ८१ वटा भवन निर्माणाधीनमा छन् । तस्बिर : जनक श्रेष्ठ, रासस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !