१३ बैशाख २०८१, बिहिबार

तनहुँको ऋषङपाटनमा कालोपत्रेको तयारी गर्दै


तनहुँको ऋषङपाटनमा कालोपत्रेको तयारी गर्दै

तनहुँ । कालोपत्रेको तयारीमा रहेको तनहुँको भीमाद नगरपालिका-६ स्थित ऋषिङपाटन मोटरमार्ग । छ किलोमिटर सडक रु १२ करोड ७८ लाखमा कालोपत्रे हुँदैछ । तस्वीर : कृष्ण न्यौपाने, दमौली

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !