१२ बैशाख २०८१, बुधबार

स्तरोन्नतिका लागि तालपोखराको पानी सुकाइँदै


स्तरोन्नतिका लागि तालपोखराको पानी सुकाइँदै

पाल्पा । पाल्पा रामपुरको पर्यटकीय तालपोखराको स्तरोन्नतिका लागि तालमा भएको पानी सुकाइँदै । तालपोखरा स्तरोन्नति गर्न नेपाल सरकार पर्यटकीय विभाग भृकुटीमण्डप काठमाण्डौँद्वारा आर्थिक वर्ष २०७७/०७८ मा ५० लाख बजेट प्राप्त भएको छ । तस्वीर : सुशीला रेग्मी, रासस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !