७ बैशाख २०८१, शुक्रबार

चितवनको माडी नगरपालिका-१ गर्दिमा बिओपी स्थापना


बिओपी स्थापना

चितवन, असोज ११ । चितवनको माडी नगरपालिका-१ गर्दिमा स्थापना गरिएको बोर्डर आउट पोष्ट (बिओपी) को उद्घाटन गर्दै सशस्त्र बल नम्वर तीन गणिमाई बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक मन्दिप श्रेष्ठ । तस्वीर : कृष्ण आचार्य (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !