८ बैशाख २०८१, शनिबार

यस्ता छन् मायालुको माया पाउने सुत्रहरु


मायालुको माया पाउने सुत्रहरु

मायालुको माया पाउने सुत्रहरु । भनिन्छ मायामा नै संसार अडिक छ । सच्चा प्रेम त्यही हो जसले आपतमा सहयोग गर्छ, जो जहाँ एक अर्काका लागि तन, मन, धन सबै किसिमले सहयोग, समर्पण गर्ने र संघर्ष गर्न सक्ने क्षमता हुन्छ अनि एक अर्काप्रति अटुट विश्वास र ढृड निश्चय हुन्छ । माया आकाश भन्दा असिम छ, सागर भन्दा गहिरो छ, पवन झै चञ्चल अनि सामुन्द्रीक पानी भन्दा कञ्चन छ । माया अपार छ, विशाल छ अनि माया महान छ । मायामा आत्मियता छ, मधुरता छ, विशाल छ अनि मायामा भावुकता पनि छ । मायाको उद्गम बिन्दु एउटै हो ।

माया आकाश भन्दा असिम छ, सागर भन्दा गहिरो छ, पवन झै चञ्चल अनि सामुन्द्रीक पानी भन्दा कञ्चन छ । माया अपार छ, विशाल छ अनि माया महान छ । मायामा आत्मियता छ, मधुरता छ, विशाल छ अनि मायामा भावुकता पनि छ । मायाको उद्गम बिन्दु एउटै हो ।

माया विश्वास हो, मायामा आत्मसन्तुष्टि, सद्विचार, सद्भावना र सद्चरित्र छ भन्ने कुरामा दुई मत नहोला । मायामा सर्मपण, दया, करुणा, सहयोगी भावना हुनैपर्छ । मायामा सुख, आनन्दका सारा संसारको खुसीमा नै मायामा छ। प्रत्येक व्यक्तिको जिन्दगीमा यस्तो समय आउँछ जब उ कसैलाई माया गर्छ र आफूले माया गरेकोले आफूलाई पनि माया गरोस भन्ने चाहन्छ वा भनौ कसैको प्रेम प्राप्त गर्न चाहन्छ । यस्ता व्यक्तिहरुका लागि निम्न लिखित टिप्सहरु उपयोगी हुन सक्छन् । यी टिप्सहरु अपनाएर तपाईले मन पराउनु भएको मान्छेलाई प्रभावित गरे उसको मन जित्न सक्नु हुनेछ ।

माया विश्वास हो, मायामा आत्मसन्तुष्टि, सद्विचार, सद्भावना र सद्चरित्र छ भन्ने कुरामा दुई मत नहोला । मायामा सर्मपण, दया, करुणा, सहयोगी भावना हुनैपर्छ ।

१. कुरा गर्दा आँखा जुधाएर कुरा गर्नुस् । आँखा झुकाएर होइन ।

२. राम्रो गहकिलो ठट्टा गर्नुस् । तर फोहोर ठट्टा नगर्नुस् ।

३. उसले प्रयोग गर्ने सेन्टको तारिफ गर्नुस् ।

४. उसँग कुरा गर्ने क्रममा बारम्बार उसको नाम लिने गर्नुस् तर अति पनि नगर्नुस् ।

५. मौका पर्दा नरम तरिकाले उसलाई छुनुस् ।

६. उसँग कुरा गर्दा तलतिर वा खुट्टातिर हेरेर कुरा नगर्नुस् । निराशाबादी व्यक्तिलाई कुनै पनि युवतीले रुचाउदिनन ।

७. उसँग कुरा गर्ने क्रममा उसको नजिक पुगेर कानेखुशी गर्ने स्टायलमा केही कुरा भन्नुस् । नजिक आउने यो पनि एउटा सकेत हो ।

८. उनको साथीहरुलाई साथी बनाउनुस् । यदि उनको साथीहरुले तपाईलाई मन पराउँछन् र तपाईको बारेमा उसँग राम्रो कमेन्ट गर्छन् भने उनले पनि तपाईलाई मन पराउने धेरै सम्भावना हुन्छ ।

९. उसले देख्ने गरी उसलाई शिरदेखि पाइतालासम्म हेर्नुस् तर भोको नजरले होइन । आत्मविश्वासका साथ तारिफको नजरले ।

१०. उसको व्यक्तित्वको लागि उपयुक्त तर केही नयाँपन भएको कम्प्लीमेन्ट दिनुस् । तर उसले बारम्बार सुनिरहेको कम्प्लीमेन्ट नदिनुस् ।

११. उसको कुरा ध्यानपूवक सुन्नुस् । राम्रो स्रोता बन्ने बानी बसाल्नुस् । यो अत्यन्तै महत्वपूर्ण छ । उसको कुरा ध्यानपूवक सुन्नुस् र राम्रो टिप्पणी गर्नुस् । तर नमिल्दो टिप्पणी चाहि नगर्नुस् । यसो गर्नु भएमा तपाईले उसको कुरामा ध्यान नै नदिएको उसलाई लाग्नेछ ।

१२. उसको नम्बर माग्नुस् तर ‘के म तपाईको नम्बर पाउन सक्छु’ भनेर होइन यसरी नम्बर माग्दा तिनले इन्कार पनि गर्न सक्छिन् । त्यसैले नम्बर माग्दा ‘के तपाईको कुनै नम्बर छ जहाँ म तपाईलाई सर्म्पर्क गर्न सकू’ भन्नुस् । उसले पक्कै पनि नम्बर दिने छिन किनभने कुनै नम्बर नै छैन भन्न त कोही पनि चाहदैन ।

यो पनि पढ्नुहोस्

पुरुषलाई थाहै नहुने महिलाका ७ रहस्यहरु

तपाईलाई उनले प्रेम गर्छिन् भन्ने कुरा थाहा पाउने सुत्रहरु

तपाई उसलाई प्रेम गर्नुहुन्छ भन्ने कुरा थाहा पाउने ९ सुत्रहरु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !