१३ बैशाख २०८१, बिहिबार

चिसोमा छालालाई कसरी स्वस्थ राख्ने उपायहरु


एजेन्सी, जाडोमा छाला फुट्ने, खस्रो हुने, चिलाउने, राता राता डाबरहरु आउने जस्ता समस्या धेरैमा देखिन्छ । यस्तो समस्याले कसैलाई खासै असर गर्दैन भने कतिलाई निकै अप्ठ्यारो बनाउँछ । जाडोमा छालालाई स्वस्थ राख्न यी उपायहरु अपनाउनुहोस् ।

मनतातो पानी प्रशस्त पिउने ।
सन्तुलित आहारको सेवन गर्ने ।
झोलिलो कुरा खाने ।
छालामा साबुनको प्रयोग नगर्ने ।
छालालाई मश्चराइज गर्ने ।
तातो पानीको बाफ लिने ।
बाहिर निस्कँदा आफ्नो छाला सुहाउँदो गुणस्तरीय सनक्रिमको प्रयोग गर्ने ।
छालालाई धुँलो,धुँवा र फोहोरमैलाबाट जोगाउने ।
मौसम अनुसारका फलफूल खाने ।
नुहाउँदा वा मुख धुँदा बढी तातो पानीको प्रयोग नगर्ने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !