६ बैशाख २०८१, बिहिबार

पढ्नुहोस, श्रीमान र श्रीमतीवीच यौनका बारेमा यसरी कुरा गर्न सकिन्छ


एजेन्सी, दिनभरीको काम, तनाव र थकाई सकेर फ्रेस भई श्रीमान् र श्रीमतीसँगै बेडमा जानुअघि कुरा घुमाई फिराई हतार नगरी अनेक बहाना बनाएर कुरा शुरुवात नगर्नुस् । यस्तो ठाँउ रोज्नुस् ताकी कसैले अवरोध नपुर्याओस् र अफ्ठ्यारो महशुस नहोस् । आफुले बताउन चाहेको कुरा सुन्ने मुड छ की छैन विचार गर्नुस । उपयुक्त समयको खोजीगर्दै हुनुहुन्छ भने पहिल्यै कौतुहुलताको सिर्जना गरी सहमत गराउनुस् । यौन क्रियाकलाप पछि दुकै जनातनाव र थकित वा द्वुविधाको अवस्थामा जब कुनै कुराले दुबै जना आश्चर्य भएको समयमा तपाईंले मद्यपान सेवन गरेको वा कुनै कुराले ठाकठुक परेको समयमा जब तपाईलाई यस बिषय प्रति अनावश्यक ठान्नुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !