८ बैशाख २०८१, शनिबार

जहाज चड्दा यी गल्ति भुलेर पनि नगर्नुहोस्


एजेन्सी, प्लेनमा टाइट कपडा नलगाउने ।
प्लेनमा जाँदा धेरै सेन्ट नलगाउने ।
प्लेनमा हाई-हिल्स नलगाउने ।
बाक्लो ज्याकेट नलगाउने ।
फ्लाइटको समयमा सकेसम्म हावा आउ-जाउ हुने कपडा नै राम्रो ।
खुट्टामा मोजा वा स्कटिंग नलगाउने
प्लेनमा पाईजामा नलगाउनुने,
प्लेनमा मोजा फुकालेर नबस्ने ।
प्लेन भित्र चस्मा लगाउनु राम्रो हुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !