१३ आश्विन २०८१, आइतबार

Tag: सिद्धार्थ राजमार्ग अवरुद्ध

पूर्वपश्चिम र सिद्धार्थ राजमार्ग अवरुद्ध

बुटवल, ३० असार । अविरल वर्षाका कारण खसेको पहिराका कारण पूर्वपश्चिम र सिद्धार्थ राजमार्ग अवरुद्ध भएका छन् । गए रातिदेखि परेको अविरल वर्षाका कारण पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणघाट खण्डको दाउन्नेमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ । उक्त क्षेत्रमा रातिदेखि झरेको