आम्दानीको स्रोत बन्दै मौरीघार
लमजुङ, ६ चैत । छिमेकी जिल्ला तनहुँ र कास्कीसँग सिमाना जोडिएका मध्यनेपाल नगरपालिका– १० हाँडीखोलाका ४७ वर्षीय कालु दुरा बिहानदेखि झमक्क साँझ पर्दासम्म घर वरिपरि नै लुटुपुटु गरिरहनुहुन्छ । गाउँ छाडेर टाढा जाने फुर्सद त उहाँलाई हुँदैन नै केही दिनसम्म