११ आश्विन २०८१, शुक्रबार

Tag: माछा मार्दै

लक डाउनको सदुपयोग गर्न माछा मार्दै गाउँवासी (फोटो सहित)

धादिङ, १ वैशाख । लक डाउनको सदुपयोग गर्दै धादिङको थोप्पल खोलामा एक सयभन्दा गाउँवासी जम्मा भएर दुवाली थुनेर माछा मार्न व्यस्त छन् ।