१३ आश्विन २०८१, आइतबार

Tag: भोजपुरको रंगशाला

प्रयोगमा आएन भोजपुरको सुविधा सम्पन्न रंगशाला

टक्सार, भोजपुर । तत्कालीन जिल्ला विकास समितिले रङ्गशाला निर्माणका लागि करिब १६ वर्ष पहिला जग्गा खरिद गर्यो, तर सो जग्गा केही वर्ष अघिसम्म गौचरण जस्तै थियो । अहिले सो जग्गामा सुविधा सम्पन्न रङ्गशाला निर्माण भएको भए पनि प्रयोगमा आउन सकेको