११ आश्विन २०८१, शुक्रबार

Tag: भारतीय ओरियन्स

फेरि युनिटीजस्तै ठगीधन्दाः भारतीय ओरियन्सको नेटवर्किङबाट ठगिँदै नेपाली

१४ असोज, काठमाडौं । युनिटी इन्टरनेसनलले अवैध नेटवर्किङ व्यवसाय चलाएर लाखौं नेपालीलाई ठगी गरेको घटना सेलाउन नपाउँदै भारतीय ओरियन्स नामको कम्पनीले यस्तै धन्दाबाट हजारौं नेपालीलाई ठगेको फेला परेको छ । भारतको लखिनपुर भन्ने ठाउँमा कार्यालय खोलेको ओरियन्सले लामो समयदेखि नेपालमा