१३ आश्विन २०८१, आइतबार

Tag: बिएस राणा

कलाकार राणाको निधन

१८ माघ, काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार बिएस राणाको आज बिहान ७९ वर्षको उमेरमा निधन भएको छ । उहाँको उपचारका क्रममा आज बिहान शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको लेखक तथा कलाकार घनश्याम खतिवडाले राससलाई जानकारी दिनुभयो । करीब