१३ आश्विन २०८१, आइतबार

Tag: पैसा आएको छैन

बैंकमा एक करोड ८० लाखको चेक जम्मा भएको हो, पैसा आएको छैन : सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो बैंक खातामा पैसा जम्मा नभएको स्पष्ट पारेका छन् । पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सभापति लामिछानेले कान्तिपुर दैनिकमा प्रकाशित समाचारको खण्डन गर्दै बैंकको आफ्नो खातामा एक करोड ८०