१३ आश्विन २०८१, आइतबार

Tag: दशावतार

दशावतार बालन जोगाउँदै रामपुरवासी

७ फागुन, बेझाड, पाल्पा । दक्षिण एशियाभरमै एउटै मात्र रहेको ठानिएको दशावतार बालन लोक नाटकको अस्तित्व बचाई राख्न रामपुरवासी जुटेका छन् । लोक नाटक विधाअन्र्तगत पर्ने भगवान्का दशै अवतार समेटिएको बालनको संरक्षणमा रामपुरका स्थानीयवासीको सक्रियता देखिएको छ । पाल्पाको रामपुर