१३ आश्विन २०८१, आइतबार

Tag: जिना राई

श्रीमानको कुटाईबाट २३ वर्षीया श्रीमतीको मृत्यु

१४ कात्तिक, सुनसरी । श्रीमानको कुटाइबाट बुधबार राति करिब ९ बजे २३ वर्षीया जिना राईको मृत्यु भएको छ । सुनसरीको धरान–१५ स्थित खोरियाबस्ती बस्ने जिना र उनका पति अर्जुनबीच घरायसी विवाद बढेपछि जिना घरबाट निस्केर बाहिर जाँदै गरेको अवस्थामा उनलाई