१३ आश्विन २०८१, आइतबार

Tag: गठबन्धनमा हलचल

गठबन्धनमा हलचल : प्रधानमन्त्री प्रचण्डले ओली र रविलाई बोलाए बालुवाटार

काठमाडौँ । सत्ता गठबन्धनमा हलचल आएको छ । राष्ट्रियसभा अध्यक्षको निर्वाचन नजिकिंदै गर्दा सत्ता गठबन्धनमा गम्भीर समस्या देखिएर नेपालको राजनीतिले यूटन लिन सक्ने संकेतहरु देखिन थालेको छ । गठबन्धनले राष्ट्रियसभा अध्यक्षको साझा उम्मेद्वार छान्न नसकेर उत्पन्न विवाद र प्रधानमन्त्री पुष्पकमल