१३ आश्विन २०८१, आइतबार

Tag: उपत्यका बाहिर चल्ने

उपत्यका बाहिर चल्ने जीप तथा माइक्रोबसका ५६ काउण्टर थपियो

काठमाडौँ । काठमाडौँभित्रबाट उपत्यका बाहिर चल्ने सार्वजनिक जीप तथा माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन हुन थालेसँगै ५६ टिकट काउण्टर थप भएका छन् । काठमाडौँ महानगरपालिकाले काठमाडौँभित्रको सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाउनका लागि असार १ गतेदेखि नयाँ बसपार्कभित्रबाट लामो, मध्यम तथा छोटो