१३ आश्विन २०८१, आइतबार

Tag: अनुसरण गर्नुपर्ने

राष्ट्रको सुरक्षा नीति बनाउँदा अन्तर्राष्ट्रिय अभ्यासको अनुसरण गर्नुपर्ने

काठमाडौँ । परिवर्तित भूराजनीतिक परिदृश्य तथा नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र राष्ट्रिय सुरक्षामा पर्ने असरसम्बन्धी नेपालका दुई सुरक्षा निकायका प्रमुखकै उपस्थितिमा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ । सुरक्षासम्बन्धी अवधारणागत एवं नीतिगत स्पष्टता, व्यावसायिक ज्ञान अभिवृद्धि तथा संस्थागत सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले