Nepal Patra Archives - Page 4 of 52 - Nepalpatra Nepalpatra Nepal Patra Archives - Page 4 of 52 - Nepalpatra
१० कार्तिक २०७८, बुधबार

Tag: Nepal Patra

पहिलो चरणमा लगाए १ लाख ८४ हजारले कोरोना विरुद्धको खोप

काठमाडौँ । पहिलो चरणको कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप १ लाख ८४ हजार ८५७ जनाले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार भारत सरकारले उपलब्ध गराएको खोप ‘कोभिशिल्ड’ देशभरका २०१ खोप केन्द्रबाट एक लाख ८४