१३ आश्विन २०८१, आइतबार

Tag: २१ लाख ४४ हजार

विदेश पठाइदिने भनी २१ लाख ४४ हजार ठगी गर्ने कार्की पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले विदेश पठाइदिन्छु भनी विभिन्न व्यक्तिसँग रु २१ लख ४४ हजार ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले कास्की पोखराकी २२ वर्षीय एक महिलालाई क्यानाडा पठाइदिन्छु भनी रु ११ लाख ७१