१३ आश्विन २०८१, आइतबार

Tag: बिघा जग्गा

महानगरद्वारा ४४ बिघा जग्गा संरक्षण

चितवन, २४ वैशाख । देशभर सार्वजनिक जग्गा अतिक्रमणका घटना सार्वजनिक भइरहेका बेला भरतपुर महानगरपालिका संरक्षणमा लागेको छ । महानगरले एक वर्षअघि सार्वजनिक जग्गा खोजबिन व्यवस्थापन समिति गठन गरी संरक्षणमा लागेको हो । महानगरपालिकाले हालसम्म ४३ बिघा ११ कट्ठा १७ धुर