१३ आश्विन २०८१, आइतबार

Tag: प्रोटोकल कार्यान्वयन

प्रोटोकल कार्यान्वयनको प्रयासमा सरकार

काठमाडौँ, २४ वैशाख । सरकारले चीनसँग हालै भएको पारवहन ढुवानी सम्झौताको प्रोटोकल कार्यान्वय प्रयास थालिएको बताएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले प्रोटोकल कार्यान्वय गर्न चीनका सुक्खा र समुद्री बन्दरगाहबाट सामान छुटाउने, आयात प्रक्रिया, आवश्यक पर्ने