पाँचथर । जीर्णोद्वार नहुँदा पाँचथरको फिदिम नगरपालिका र फालेलुङ गाउँपालिकाको सिमानामा अवस्थित साझा धार्मिकस्थल ‘बुढीथाम’ को पहिचान मासिने अवस्थामा पुगेको छ । फिदिम नगरपालिका– १२ र १३ तथा फालेलुङ गाउँपालिका– ६ को सीमामा अवस्थित बुढीथाम मन्दिर भत्किएको वर्षौं भइसक्दासमेत जीर्णोद्वार