१३ आश्विन २०८१, आइतबार

Tag: गङ्गोत्पत्ति

गङ्गोत्पत्तिका दिन उपत्यकाबाट ठूलो परिमाणमा फोहर व्यवस्थापन

काठमाडौँ, २८ वैशाख । वैशाख शुक्ल सप्तमी सत्य युगमा आजैका दिन गङ्गा उत्पत्ति भएको पौराणिक कथन छ । वैदिक सनातन परम्पराअनुसार सबै नदीलाई गङ्गाकै रुपमा लिइन्छ । वाग्मतीको महत्व गङ्गाको भन्दा पनि उच्च रहेको शास्त्रमा वर्णन गरिएको छ । भारत