१३ आश्विन २०८१, आइतबार

Tag: कृष्णप्रसाद जैसी

घुस लिएको अभियोगमा प्रशासकीय अधिकृत र सबइञ्जिनीयर पक्राउ

ललितपुर, ५ साउन । गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसी र सबइञ्जिनीयर किशोर मोक्तान रु एक लाख ५० हजार घुस लिएको अभियोगमा आज पक्राउ परेका छन् । अपराह्न १ बजे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले विकास निर्माणका काममा भुक्तानी