११ आश्विन २०८१, शुक्रबार

Tag: अहिले बजेट

अहिले बजेटका लागि सबैभन्दा ठूलो चुनौती स्रोत जुटाउन रहेको छ : अर्थमन्त्री डा महत

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटका लागि स्रोत जुटाउन निकै सकसपूर्ण रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घले आज काठमाडौँमा आयोजना गरेको प्रि–बजेट छलफलमा उनले अनिवार्य दायित्व सिर्जना भइसकेका बहुवर्षीय र क्रमागत आयोजनाका लागि समेत