२६ मंसिर २०८१, बुधबार

Tag: ८ बर्षपछि खुल्यो

८ बर्षपछि सिन्धुपाल्चोकको तातोपानी नाकाबाट आवतजावत सुरु

मेलम्ची, सिन्धुपाल्चोक । नेपाल–चीन सिमास्थित तातोपानी नाकामा आठ वर्षपछि मानिस आवतजावत सुरु भएको छ । आज लिपिङस्थित मितेरी पुलबाट नेपाली अध्यागमन कार्यालयको प्रवेश अनुमति पत्र लिएका सिन्धुपाल्चोकका बासिन्दा चिनियाँ सुरक्षाकर्मीलाई जाँच गराएर चीनतर्फ प्रस्थान गरेका छन् । सांसद माधव सापकोटासहितको