१६ माघ २०७९, सोमबार

Tag: ८ जना बेपत्ता

अछाम पहिरो (अपडेट) : मृत्यु हुनेको संख्या १५ जना पुग्यो, ८ जना बेपत्ता

अछाम । अछामको विभिन्न भागमा पहिरो जाँदा मृत्यु हुनेको संख्या १५ जना पुगेको छ भने ८ जना बेपत्ता भएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ । पहिरोमा पुरिएका १५ जनाको शव निकालिएको छ । लगातारको वर्षा र पहिरोमा परी यहाँ