१४ माघ २०७९, शनिबार

Tag: ८७ करोड रोयल्टी

मन्त्री आलेको निर्देशनपछि क्यासिनोले बुझाए ८७ करोड रोयल्टी

काठमाडौं । क्यासिनो सञ्चालन गरेबापत तिर्नुपर्ने रोयल्टी तिर्ने क्रम बढेको छ । सरकारको खातामा क्यासिनो कम्पनीबाट ८७ करोड राजस्व सङ्कलन भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनपछि क्यासिनो सञ्चालन गरेबापत तिर्नुपर्ने रोयल्टी तिर्ने क्रम बढेको हो