१४ माघ २०७९, शनिबार

Tag: ७ प्रतिशतको आर्थिक वृद्धि

अर्थमन्त्री शर्मा भन्छन्- ७ प्रतिशतको आर्थिक वृद्धि सम्भव छ

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले कोरोनाको असर क्रमशः कम हुँदै गएकाले आर्थिक गतिविधि थप चलायमान हुने अपेक्षासहित चालु आवमा सात प्रतिशतको आर्थिक वृद्धि हुने लक्ष्य राखिएको बताएका छन् । अध्यादेशबाट आएको चालु आवको बजेटको प्रतिस्थापन गर्न प्रतिनिधिसभामा विधेयक पेश भएपछि