१६ माघ २०७९, सोमबार

Tag: ७५ प्रतिशत काम

एमाले महाधिवेशनको तयारीको ७५ प्रतिशत काम सकियो

भरतपुर । नेकपा (एमाले) को १० औँ राष्ट्रिय महाधिवेशन शुक्रबारदेखि चितवनमा सुरु हुँदैछ । महाधिवेशन नजिकिएसँगै यतिबेला चितवनको नारायणी नदी किनार क्षेत्र र सौराहा क्षेत्रमा चहलपहल बढेको छ । एमालेका केन्द्रीय तहका नेतादेखि जनवर्गीय सङ्गठनका नेता चितवन आउने क्रम जारी