१४ माघ २०७९, शनिबार

Tag: ७० जनाको शव फेला

विमान दुर्घटना : थप एक जनाको शव भेटियो, ७० जनाको शव फेला

पोखरा । सेती नदीको खोँचमा दुर्घटना भएको यती एयरलायन्सको विमानमा सवार ७० जनाको शव फेला परेको छ । पोखरा विमान दुर्घटनामा हराइरहेकामध्ये थप एक जनाको शव भेटिएको हो । सेती नदीको खोँचमा धेरै तल विमान खसेका कारण अहिले क्रेनको प्रयोग