रवि लामिछाने ६० लाख धरौटी बुझाएर रिहा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ६० लाख धरौटी बुझाएर रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतले रास्वपाका सभापति लामिछानेलाई ६० लाख धरौटी लिएर रिहा गर्न आदेश दिएपछि सो रकम बुझाएर उनी रिहा भएका हुन् ।