१९ माघ २०७९, बिहिबार

Tag: ५ देखि ११ वर्ष उमेर

५ देखि ११ वर्ष उमेरका बालबालिकालाई कोरोनाविरुद्धको खोप दिइने

काठमाडौं । सरकारले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि कोरोनाविरुद्धको खोप लगाउने निर्णय गरेको छ । हिजो शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी चैतमा उक्त उमेर समूहका बालबालिकालाई खोप लगाउने निर्णय गरेको हो । सरकारले उक्त उमेर समूहका बालबालिकाको