१६ माघ २०७९, सोमबार

Tag: ५ घण्टापछि खुल्यो

अवरुद्व तनहुँको डुम्रे-आँबुखैरेनी सडकखण्ड ५ घण्टापछि खुल्यो

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको डुम्रे-आँबुखैरेनी सडकखण्ड अवरुद्व भएको ५ घण्टापछि सञ्चालनमा आएको छ । आज बिहान करिब ३ः०० बजेदेखि अवरुद्व भएको थियो । जिल्लाको बन्दीपुर गाउँपालिका–५ याम्पा नजिक माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्व भएको हो । सोमबार रातिदेखि परेको