सुदूरपश्चिम । आउने मङ्सिर ४ गते हुने पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ कैलाली जिल्लामा प्रतिनिधिसभातर्फ ५० र प्रदेशसभातर्फ ९३ जनाले आज उम्मेदवारीको मनोनयन दर्ता गराएका छन् । प्रतिनिधिसभाका पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमा विभिन्न दलका तर्फबाट ४० र स्वतन्त्र