१९ माघ २०७९, बिहिबार

Tag: ४२ अर्बको कारोबार

धितोपत्र बजारमा यस साताको शेयर बजार : ४२ अर्बको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा यस साता शेयर कारोबारमा असाध्यै बढी उतारचढाव देखियो । कहिले असाध्यै उच्च अङ्कले नेप्सेमा गिरावट देखियो भने कुनै दिन नेप्सेले उच्च अङ्कको वृद्धि देखियो । नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा लगाएको सीमाका कारण बजारमा उतारचढाव