२० माघ २०७९, शुक्रबार

Tag: ४० क्विन्टल जडीबुटी

४० क्विन्टल जडीबुटीसहित २ जना पक्राउ

जुम्ला । पातारासी गाउँपालिका–३ उर्थुचौतारामा गढीगाउँदेखि सदरमुकाम खलङ्गातिर आउँदै गरेको जडीबुटी बोकेका दुई ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । पातारासी गाउँपालिका–७ बस्ने टेकेन्द्र बुढा र असल कठायतले ट्रयाक्टर चलाइरहेको अवस्थामा जडीबुटी नियन्त्रणमा लगिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सङ्कलन