४० करोड क्षति Archives - Nepalpatra Nepalpatra ४० करोड क्षति Archives - Nepalpatra
१ जेष्ठ २०७८, शनिबार

Tag: ४० करोड क्षति

दोभान बजारको आगलागीले ४० करोड क्षति

ताप्लेजुङ । ताप्लेजुङको दोभान बजारमा भएको आगलागीका कारण करिब रु ४० करोड बराबरको क्षति भएको छ । क्षतिको आधिकारिक विवरण सङ्कलनका लागि मेरिङ्देन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बर आङ्देम्बेको संयोजकत्वमा गठित कार्यदलले रु ३९ करोड ८७ लाख ७४ हजार २९