२० माघ २०७९, शुक्रबार

Tag: ३८ जनालाई फाँसीको सजाय

भारतको विशेष अदालतद्वारा ३८ जनालाई फाँसीको सजाय

एजेन्सी । भारतको विशेष अदालतले ३८ जनालाई फाँसीको सजाय सुनाएको छ ।  भारतिय समाचार अनुसार १४ वर्ष अघि भएको एक श्रृखंलाबद्ध बम विष्फोटको घटनामा संलग्न ३८ जनालाई अदालतले शुक्रबार फाँसीको सजाय सुनाएको हो । अदालतले अन्य ११ जनालाई आजीवन कैदको