२४ माघ २०७९, मंगलबार

Tag: ३४ सांसदहरु

यी हुन् एमालेका ३४ समानुपातिक सांसदहरु (सूचीसहित)

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आफ्नो पार्टीका समानुपातिक सांसदहरुको नाम टुंगो लगाएको छ । आज शनिबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालय बसेको एमालेको सचिवालय बैठकले प्रतिनिधिसभातर्फको ३४ समानुपातिक सांसदहरुको नाम टुंगो लगाएको हो । एमालेले समानुपातिक प्रणालीतर्फ